प्रतिनिधिसभा निर्वाचन – Nepal Press
प्रतिनिधिसभा निर्वाचन

कुन प्रदेशमा कहिले निर्वाचन ? यस्तो छ सरकारको निर्णय

काठमाडौं । सरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन गर्ने प्रदेशको बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने भएको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले वैशाख १७ र २७ गते कुन कुन प्रदेशमा निर्वाचन सम्पन्न गर्ने भन्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार पहिलो चरणमा...