प्रतिनिधिसभाबैठक – Nepal Press
प्रतिनिधिसभाबैठक

संघीय निजामती सेवा विधेयक संसदबाट फिर्ता

काठमाडौं । सरकारले संघीय निजामती सेवा विधेयक २०७५ संसदबाट फिर्ता लिएको छ । मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने निर्णय गरेको थियो । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री...