प्रतिनिधिसभाको बैठक – Nepal Press
प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभाको बैठक २ दिन सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ दिन पर सरेको छ । कात्तिक ९ गतेका लागि तय भएको बैठक अब कात्तिक ११ गते बस्नेछ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक कात्तिक ११ गते बिहीबार दिउँसो २ बजेमात्रै बस्ने जानकारी दिएका छन् । यसअघि प्रतिनिभिसभाको बैठक असोज...