प्रतिकुल माैसम – Nepal Press
प्रतिकुल माैसम

यास चक्रपातको असर अझै केहि दिन, शनिबारदेखि क्रमिक सुधार हुने

काठमाडौं । बंगालको खाडीबाट विकसित भएको यास चक्रपातका कारण नेपालमा तीन दिनदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार यास चक्रपात पश्चिमउत्तरबाट पश्चिमतर्फ सर्ने क्रममा रहेकाले मौसम कमजोर भइ वर्षा भइरहेको छ । महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशभर वर्षा हुनेछ । शुक्रबार भारी बर्षाको...