प्रज्ञा प्रतिष्ठान – Nepal Press
प्रज्ञा प्रतिष्ठान

प्रज्ञा–प्रतिष्ठानद्वारा विशिष्ट साधकहरूलाई आजीवन तथा मानार्थ प्राज्ञ सदस्यता प्रदान

काठमाडौं। नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलगायतका विशिष्ट साधकहरूलाई आजीवन तथा मानार्थ प्राज्ञ सदस्यता प्रदान गरेको छ । प्रतिष्ठानले वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, वरिष्ठ साधक डा. तारानाथ शर्मा, वरिष्ठ कवि नरेश शाक्य,वरिष्ठ दर्शनशास्त्री प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रलाई आजीवन सदस्यताको सम्मानपत्र प्रदान गरेको हो । प्रज्ञा भवनमा आयोजित कार्यक्रम समापनपश्चात कुलपति...