प्रचीन मूर्ति – Nepal Press
प्रचीन मूर्ति

चोरी गरी अमेरिका पुर्‍याइएका प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण

काठमाडाैं । नेपालबाट धेरै पहिले हराएका र अमेरिकामा भेटिएका प्राचीन मूर्ति अमेरिकी सरकारले चार वर्ष लामो अनुसन्धानपछि नेपाललाई हस्तान्तरण गरेको छ । न्यूयोर्कस्थित अमेरिकी न्यायाधिवक्ताको कार्यालयले नेपाली महा वाणिज्य दूतावासका कार्यवाहक राजदूत विष्णुप्रसाद गौतमलाई तीनवटा मूर्ति हस्तान्तरण गरेको हो । गणेश र बुद्धको मूर्ति तथा काठमा कुँदिएको अप्सराको मूर्ति...