प्रचण्ड लिखित जवाफ – Nepal Press
प्रचण्ड लिखित जवाफ

अवहेलनाको लिखित जवाफमा प्रचण्डले उठाए संवैधानिक नियुक्तिको प्रसंग (पूर्णपाठसहित)

अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्दै प्रचण्डले संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको उल्लेख गरेका छन् । उनले यसबारेमा थप बोल्न नचाहेको समेत प्रष्ट पारेका छन् ।