प्रचण्ड र माधव – Nepal Press
प्रचण्ड र माधव

आधिकारिकता दावी गर्दै प्रचण्ड-माधव नेपाल निर्वाचन आयोगमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव)का अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी आधिकारिकताको माग गर्दै निर्वाचन आयोग पुगेका छन्। निर्वाचन आयोगले जवाफ दिन पठाएको पत्रप्रति पनि उनीहरुले असहमति जनाएका छन्। निर्वाचन आयोगले पुस २३ मा विभाजित दुवै नेकपालाई पत्र लख्दै दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार ७...