प्रचण्ड–मावध नेपाल – Nepal Press
प्रचण्ड–मावध नेपाल

प्रचण्ड–माधव नेपाल पक्षले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

काठमाडौं । प्रचण्ड–माधव नेपाल पक्षीय नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ । उक्त समूहले आज आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गर्न लागेको हो । प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा नेपाली कांग्रेसले उक्त समूहलाई साथ नदिने भएपछि नयाँ तरिकाले कार्यक्रम घोषणा गर्ने तयारी भएको बताइएको छ । समूहका प्रवक्ता नारायणकाजी...