प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ – Nepal Press
प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ

संविधान अनुसार प्रतिनिधिसभा सुचारु हुनेमा ढुक्क छु: नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधिसभा सुचारु हुनेमा ढुक्क रहेको बताएका छन् । मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधान अनुसार प्रतिनिधिसभा सुचारु हुनेमा आफूहरु ढुक्क रहेको बताएका हुन् । संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको विशेषाधिकार हुँदा प्रधानमन्त्रीले आफ्नो स्वार्थमा संसद विघटन...