प्रचण्ड-माधव पक्ष पत्रकार – Nepal Press
प्रचण्ड-माधव पक्ष पत्रकार

प्रचण्ड-माधव पक्षीय प्रेस संगठनको नेतृत्वमा को को आए ?

काठमाडौं । नेकपा विभाजनसँगै नेकपाआवद्ध पत्रकारको संगठन पनि औपचारिकरूपमा विभाजित भएको छ । दुवै पक्षले राष्ट्रिय भेला आयोजना गरेर विभाजनको शुरूआत गरेका थिए । अब अलग-अलग नेतृत्व चयनसँगै पत्रकार महासंघ निर्वाचनको पूर्वसन्ध्यामा नेकपासम्बद्ध पत्रकार पनि विभाजित भएका छन् । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले प्रेस संगठनको नयाँ नेतृत्व चयन गरेको...