प्रचण्ड–माधव नेपाल – Nepal Press
प्रचण्ड–माधव नेपाल

ट्याक्सी जलाउने व्यक्ति भनेर थपलियाको चरित्रहत्या गर्नेमाथि कारवाही गर्न अनेरास्ववियूको माग

सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रचण्ड–माधव पक्षीय नेकपाले आह्वान गरेको आम हड्तालको क्रममा ट्याक्सी जलाउने व्यक्तिलाई कानुनी कारवाहीको दायरमा ल्याउन माग गरेको छ ।