प्रचण्ड–माधव नेपाल पक्ष – Nepal Press
प्रचण्ड–माधव नेपाल पक्ष

‘पशुपति घुम्न पाइन्छ भनेर आएको, खाना मीठो लाग्यो !’

प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभामा सहभागी हुन आएकी विनिशा चौधरी नयाँबानेश्वरस्थित संसद भवनअगाडि भेटिइन् ।