प्रचण्ड पथ – Nepal Press
प्रचण्ड पथ

प्रधानमन्त्री ओलीको आरोप- कांग्रेस पनि ‘प्रचण्ड पथ’ मा हिँड्न थाल्यो (भिडियो)

ओलीले भने, ‘मलाई ताजुब के लाग्यो भने, मैले हिजो पुष्पा भुसालले बोलेको संचारमाध्यममा हेरेँ, 'केपी ओलीले गरेको चुनावमा भाग नलिने रे । कसले गराएको चुनावमा भाग लिने ? यो कुन प्रजातन्त्रको परिभाषाभित्र पर्छ ?’