प्रचण्ड पत्नी – Nepal Press
प्रचण्ड पत्नी

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सीता प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी रोगबाट लामो सहयदेखि पीडित छन् । सोमबार साँझ ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको बताइएको छ । आमालाई २ दिनदेखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल...