प्रचण्ड–नेपालको पत्र – Nepal Press
प्रचण्ड–नेपालको पत्र

माधव नेपाललाई अध्यक्षको मान्यता दिन निर्वाचन आयोगलाई प्रचण्ड–नेपालको पत्र

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले निर्वाचन आयोगलाई जवाफ पठाउँदै केपी ओली नेतृत्वको कमिटीले गरेका सबै निर्णय अवैध रहेको दावी गरेको छ । सो समूहले केपी ओलीलाई पार्टीको बहुमतले अध्यक्षबाट निश्कासन गरिसकेकाले माधव नेपाललाई अध्यक्ष स्वीकार गरि आयोगको अभिलेखमा राख्न माग गरेको छ । आयोगले दिएको समयसिमाभित्र बुधवार...