प्रचण्ड-देउवा – Nepal Press
प्रचण्ड-देउवा

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच शनिबार भेटघाट भएको छ । प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जाल फेसुबकमार्फत दिएको जानकारी अनुसार उनीहरूबीच यथाशिघ्र मन्त्रिपरिषद् पूर्णता दिनेबारे छलफल भएको थियो ।