प्रचण्ड ओली – Nepal Press
प्रचण्ड ओली

प्रचण्डले ओलीलाई सोधे– तपाईंले यो के गरेको ? यत्रो अविश्वास किन ?

मन्त्रिपरिषदको आकस्मिक बैठकअघि नै प्रधानमन्त्रीलाई भेटेर अप्रिय कदम नचाल्न आग्रह गर्न खोजेका प्रचण्डले ओलीसँग भेट गर्नै नपाएको स्रोतले जनाएको छ ।