प्रचण्डको योजना – Nepal Press
प्रचण्डको योजना

प्रचण्डको योजना–प्रतिनिधिसभा पुनर्स्थापना गरेर ओलीलाई सरकारबाट हटाउने

नेकपाको एउटा समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनस्थापना हुने र नयाँ सरकार गठन गर्ने योजना सुनाएका छन् ।