प्रचण्डको भविष्यवाणी – Nepal Press
प्रचण्डको भविष्यवाणी

प्रचण्डको भविष्यवाणी : शेरबहादुरजीकै नेतृत्वमा सरकार बनाउन सर्वोच्चले परमादेश जारी गर्छ (भिडियो)

नेकपमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ढिलै भए पनि प्रतिनिधिसभा पुन:स्थापना हुने र सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने भविष्यवाणी गरेका छन् ।