प्रचण्डको चेतावनी – Nepal Press
प्रचण्डको चेतावनी

प्रचण्डको चेतावनी-जबर्जस्ती गर्न खोजिए राम्रो हुँदैन (भिडियो)

सर्वोच्च अदालतको फैसला बमोजिम पुनःस्थापित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जबर्जस्ती निर्वाचन आयोगबाट एमाले र माओवादी केन्द्र दर्ता गर्न खोजिए राम्रो नहुने चेतावनी दिएका छन् ।