प्रचण्डको गुनासो – Nepal Press
प्रचण्डको गुनासो

प्रचण्डको गुनासो–साढे दुई वर्ष विचित्रले बिताइयो, बैठकमा मलाई बोल्न दिइएन

काठमाडौं । विभाजन हुने चरणमा रहेको नेकपाका अध्यक्ष प्रचण्डले पार्टी एकीकरणपछिको साढे दुई वर्ष विचित्रको अवस्थामा बिताइएको भन्दै आफूलाई बैठकमा बोल्न समेत नदिइएको गुनासो गरेका छन् । आफू पक्षधर केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बैठक बस्न अनुनय विनय गर्नुपर्ने र सचिवालय बैठकमा बोल्न पाइँदैन भन्ने खालका व्यवहार...