प्रचण्डका त्रय नेता – Nepal Press
प्रचण्डका त्रय नेता

प्रचण्डसहित त्रय नेता बल्खुमा, मदनको सालिक अघि उभिएर खाए कसम (फोटो फिचर)

विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल केन्द्रीय कमिटी बैठक सकिएलगत्तै बबरमहलबाट सीधै मदननगर बल्खु पुगेका छन् ।