प्रक्षेपण – Nepal Press
प्रक्षेपण

नेपालको आर्थिक वृद्धि ३.१ प्रतिशत हुने एसियाली विकास बैंकको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंकले ‘एसियाली विकास परिदृष्य’ सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष कोभिडको असर केही सुधार भएपनि कोभिडको दोस्रो लहरका कारण सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन...