प्रकाश सुवेदी – Nepal Press
प्रकाश सुवेदी

‘चिप्ल्याउने अंकल’ अहिले आफैं चिप्लिए !

काठमाडौं । केही समययता रंग पत्रकार प्रकाश सुवेदी नेपाली चलचित्रकर्मीमाझ ‘आतंक’ का पर्याय बन्दै आएका छन् । राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममार्फत सिलसिलेवाररूपमा एकपछि अर्का कलाकारलाई बदनाम गर्न खोजेको आरोप उनीमाथि लाग्ने गरेको छ । पछिल्लो समय सुवेदीले एपी वान टेलिभिजनमा दुईवटा मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएका थिए ।...