प्रकाश चित्रकार – Nepal Press
प्रकाश चित्रकार

पूर्वमन्त्री चित्रकारको कोरोना संक्रमणबाट मृत्यु

रूपन्देही । रूपन्देहीमा उपचाररत पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा पूर्वमन्त्री चित्रकारको मृत्यु भएको हो । भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा वैशाख १७ गतेदेखि उपचाररत चित्रकारको मृत्यु भएको भएको दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले बताए । चित्रकार राजाको प्रत्यक्ष शासन कालमा भूमीसुधार...