प्रकाश इन्फोसिस – Nepal Press
प्रकाश इन्फोसिस

प्रकाश इन्फोसिस १५औं वर्षमा

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएको प्रकाश ईन्फोसिस आजदेखि १५औं वर्षमा प्रवेश गरेको छ । यो कम्पनीले सूचना प्रविधिसँग सम्बन्धि सेवा, परामर्श, जनचेतना, तालिम, सोसियल मिडियाको प्रयोग, ईन्टरनेटमार्फत समाजमा फैलिएका समस्यालाई डिजिटल साक्षरता अभियान नाम दिई काम गरिरहेको छ । विराटनगरमा स्थापना भएको यस कम्पनीले ‘प्रौढ कम्प्युटर...