प्रकाशमान-विमलेन्द्र-शशांक – Nepal Press
प्रकाशमान-विमलेन्द्र-शशांक

तीन नेताको तीन छाक खाना तर अपूरै छ मिल्ने चाहना

निधि, कोइराला र सिंह तीनैजनाले आसन्न महाधिवेशनमा सभापति लड्ने घोषणा गरिसकेका छन् । १३ औं महाधिवेशनमा कोइराला र सिंह रामचन्द्र पौडेल नेतृत्वको समूहमा थिए भने निधि सभापति शेरबहादुर देउवा नेतृत्वको समूहमा थिए ।