प्रकाशमानसिंह – Nepal Press
प्रकाशमानसिंह

सभापतिमा दावी गर्दै सिंहले भने- असफल नेतृत्व दोहोरिनु हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले असफल नेतृत्व दोहोरिए पार्टीलाई हानी हुने बताएका छन् । नेपाली कांग्रेस धुनीवेशी नगर कार्यसमितिको कार्यालय उद्घाटन गर्दै नेता सिंहले अवसर पाएरपनि काम गर्न नसक्ने नेतालाई नेतृत्व सुम्पिन नहुने बताएका हुन् । ‘पार्टीलाई संस्थागत ढंगले अगाडि बढाउन सक्षम नेतृत्व आवश्यक छ । अवसर...