प्रकाण्ड – Nepal Press
प्रकाण्ड

सरकारसँग वार्ता गर्न प्रकाण्डको नेतृत्वमा विप्लवको वार्ता टोली गठन

सरकारसँग वार्ताको लागि नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली बनाएको छ ।