प्यूठान – Nepal Press
प्यूठान

घर भत्किँदा एकै घरका तीनको मृत्यु

रुपन्देही । प्यूठानको नौ बहिनी गाउँपालिकामा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । नौ बहिनी गाउँपालिका–१ स्याउँलिवाङ चौतारामा शनिबार राति स्थानीय वोमबहादुर मल्लको घर भत्किँदा ४० वर्षीय वोमबहादुर, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र साढे २ वर्षीय छोरा शिशिर मल्लको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर सेनले...