प्युठान – Nepal Press
प्युठान

प्युठानका नौमध्ये सात पालिकाको परिणाम आयो- कांग्रेस, एमाले र माओवादीले दुई–दुई तह जिते

रुपन्देही । नौ वटा स्थानीय तह रहेको प्यूठानमा ७ स्थानीय तहको मतगणना सकिएको छ । परिणामअनुसार प्यूठान नगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा विष्णु योगी विजयी भएका छन् । योगीले ९ हजार ३ सय २३ मतले ल्याएर विजयी भए भने उपमेयरमा गठबन्धनकै देवेन्द्र बर्माले ९ हजार ४ सय ९० मत ल्याएर...