प्याराग्लाइडिङ महोत्सव – Nepal Press
प्याराग्लाइडिङ महोत्सव

मालिकाको प्याराग्लाइडिङ महोत्सवमा उत्साहजनक सहभागीता, स्थानीय र व्यावसायी उत्साही

रुपन्देही । पर्यटन प्रवर्द्धनका लागि गुल्मीको मालिका गाउँपालिकामा आयोजना गरिएको प्याराग्लाइडिङ महोत्सवमा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ । अर्खाबाङ र सिमलटारी बजार व्यवस्थापन समितिको संयुक्त आयोजनामा १५ दिनसम्म संचालन भएको महोत्सवमा ८६ उडान भएका छन् । मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना गर्नका लागि गाउँपालिकाले स्थानीय दुई बजार व्यवस्थापन समितिसंग सहकार्य...