पौडेल समूह – Nepal Press
पौडेल समूह

जिल्ला सभापतिहरुको मागमा पौडेल समूहको समर्थन, सदस्यता सूची सार्वजनिक गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले जिल्ला सभापतिहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सम्पन्न बैठकले जिल्ला सभापतिहरुले राखेका मागहरु सम्बोधन गर्न पार्टी नेतृत्व तयार हुनुपर्ने निष्कर्ष निकालेको हो । त्यस्तै सबै नेताहरु पार्टी कार्यालय सानेपामै पुगेर आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय पनि...