पौडी खेल्दा – Nepal Press
पौडी खेल्दा

गुल्मीमा पौडी खेल्दा डुबेर दुई बालकको मृत्यु

रुपन्देही । पौडी खेल्ने क्रममा डुबेर गुल्मीमा दुई जना बालकको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका- १ अग्लुङ बस्ने सञ्जिव विकको ५ वर्षीय छोरा सुमन बिक र प्युठानको गौमुखी गाउँपालिका- ५ बस्ने विष्णु बिकको छोरा ८ वर्षीय गोविन्द विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।...