पोषण सामग्री – Nepal Press
पोषण सामग्री

कुपोषित बालबालिकाकालाई पोषण सामग्री वितरण

धादिङ । कुपोषणमा परेका पाँच वर्ष मुनिका बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउने उद्देश्यले धादिङका ६ सय १५ घरपरिवारलाई पोषण सामग्री वितरण गरिएको छ । खाद्यान्न संकटको कारण पर्याप्त खानेकुरा नहुँदा कुपोषणको मारमा परेका बालबालिकालाई लक्षित गरि पोषण सामाग्री सहयोग गरिएको हो । धादिङको गजुरी र बेनिघाटरोराङ गाउँपालिकाका...