पोल्यान्ड – Nepal Press
पोल्यान्ड

समूह विजेता बन्दै स्वीडेन अन्तम १६ मा, पोल्यान्ड बाहिरियो

काठमाडौं । समूह चरणको अन्तिम खेलमा पोल्यान्डमाथि ३-२ को जित निकालेको स्वीडेन समूह ईको विजेता बन्दै युरो २०२० को अन्तिम १६ मा पुगेको छ । बुधबार सेन्ट-पिटर्सबर्गमा भएको खेलको दोस्रो मिनेटमा एमिल फोर्सबर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको स्वीडेनका लागि फोर्सबर्गले...