पोर्नहब – Nepal Press
पोर्नहब

३२ जना महिलाद्वारा पोर्नहब वेबसाइटविरुद्ध मुद्दा दायर, अनुमतिबिना यौन भिडिओ बेचेर नाफा कमाएको आरोप

काठमाडौं । आफूहरुको अनुमति बिना भिडिओ सार्वजनिक गरेको भन्दै बलात्कार र यौन शोषण मामिलाका पीडित ३२ जना महिलाले चर्चित वेबसाइट पोर्नहबविरुद्ध मुद्दा दायर गरेका छन् । उक्त वेबसाइटको प्यारेन्ट कम्पनी माइन्डगिक विरुद्ध ‘क्लासिकल क्रिमिनल इन्टरप्राइज’ संचालन गरेको भन्दै ती महिलाले संयुक्तरुपमा मुद्दा दायर गरेका हुन् । बलात्कार, बालयौन दुर्व्यवहार,...