पोप – Nepal Press
पोप

पोपद्वारा नेपाल र भारतको दूतमा गिरेल्लीलाई नियुक्त

काठमाडौं– इसाइ धर्मगुरु पोप फ्रान्सिसले नेपाल र भारतका लागि दूतको रुपमा आर्कविसप लियोपोल्डो गिरेल्लीलाई नियुक्त गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मार्च १३ देखि उनले कार्यभार सुरु गरेका छन् । उनी यसअघि साइप्रस, इजरायल, जेरुसेलेम र प्यालेस्टाइनका लागि भ्याटिकन सिटीको डेलिगेसनमा सक्रिय थिए । इटालीमा जन्मिएका ६७ वर्षिय गिरेल्ली...