पोग्बा – Nepal Press
पोग्बा

फ्रान्स बलियो भएर फर्किने छ: पोग्बा

काठमाडौं । पौल पोग्बाले फ्रान्स अन्तर्राष्ट्रिय फुटबलमा बलियो बनेर फर्कने वाचा गरेका छन् । युरो २०२० को अन्तिम-१६ बाटै फ्रान्स बाहिरिएपछि पोग्वाले बलियो भएर फर्कने र फुटबल कहिले निर्दयी र कहिले एकदमै आनन्ददायी हुने बताए । प्रतियोगिता सुरु हुनुअघि उपाधि दाबेदार मानिएको फ्रान्स अन्तिम १६ मा स्वीट्जरल्यान्डसँग रोमाञ्चक लडाईंको...