पोखरेली पर्यटन – Nepal Press
पोखरेली पर्यटन

थपिँदै आशाको उज्यालो, प्रदेश सरकारको निर्ब्याजी ऋण सुविधाले व्यवसायी उत्साहित

लामो समयको लकडाउन मंसिरमा अन्त्य भएसँगै पोखरेली पर्यटन बजारमा केही चहलपहल सुरु हुन थालेको छ । विदेशी पर्यटकको उपस्थिति हुन नसके पनि आन्तरिक पर्यटकको चहलपहल सुरु भइसकेकाले व्यवसायी खुसी छन् ।