पोखरा सडक महोत्सव – Nepal Press
पोखरा सडक महोत्सव

अंग्रेजी नयाँवर्षमा पोखरामा महोत्सव हुने

अंग्रेजी नयाँवर्ष २०२१ को छेकोमा पर्यटकीय नगरी पोखरामा सडक महोत्सव आयोजना हुने भएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपालले पत्रकार सम्मेलन गर्दै पोखरा सडक महोत्सवको बाइसौं संस्करण पुस १५, १६ र १७ गते गर्न लागेको जानकारी दिएको छ । लेकसाइडमा हुने महोत्सवलाई कोभिड–१९ को स्वास्थ्य सुरक्षा मापदण्ड...