पोखरा महानगर – Nepal Press
पोखरा महानगर

पोखराको मेयर दाबी गरेको नेकपा एससँग कास्की कांग्रेसले गठबन्धन नगर्ने

काठमाडौं । मेयर दाबी गरेको पोखरा महानगरमा नेपाली कांग्रेस कास्कीले नेकपा एससँग गठबन्धन नगर्ने निर्णय गरेको छ । जिल्ला कार्यसमिति कास्कीले एक विज्ञप्ति जारी गर्दै नेकपा एससँगै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । सहमतिका लागि भरपुर प्रयत्न गर्दा पनि सम्भव नभएपछि नेकपा एससँग गठबन्धन गरेर चुनावमा जान नसकिने...