पोखरामा विशाल मोटरसाइकल र्‍याली – Nepal Press
पोखरामा विशाल मोटरसाइकल र्‍याली

फागुन १३ गते ओली पक्षले पोखरामा विशाल मोटरसाइकल र्‍याली गर्ने

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (ओली) पक्षले फागुन १३ गते पोखरामा मोटरसाइकल र्‍याली गर्ने भएको छ । ओली पक्षले फागुन १५ गते पोखरामा गर्ने जनसभाको पूवसन्ध्यामा ‘विशाल मोटरसाइकल’ र्‍याली गर्ने घोषणा गरेको हो । १५ गते पोखरामा हुने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउँदैछन् । जनसभालाई...