पोखराको फोहोर – Nepal Press
पोखराको फोहोर

२ दिनपछि उठ्न थाल्यो पोखराको फोहोर

पोखरा । आफूहरुले पाउनुपर्ने भुक्तानी नपाएको र माग सुनुवाइ नभएको भन्दै बिहीबारदेखि रोकिएको फोहोर उठाउने काम २ दिनपछि आजबाट सुरु भएको छ । चैत मसान्तमै सम्झौता म्याद सकिए पनि आफूहरुले पाउनुपर्ने भुक्तानी नपाएको भन्दै कम्पनीले फोहोर उठाउन छोडेका थिए । सार्वजनिक निजी साझेदारी अन्तर्गत फोहोर मैला व्यवस्थापन गरिरहेको पोखरा...