पैदल यात्री – Nepal Press
पैदल यात्री

भारतीय ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

झापा । झापा मेचीनगर नगरपालिका ७ स्थित पुर्व पश्चिम राजमार्ग ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । भारतीय  ट्रकले साईकललाई ठक्कर दिँदा साईकल यात्री मेचीनगर नगरपालिका ८ जोर सिमल का ३० बर्षीय मनोज मेचेको मृत्यु भएको हो । सोमबार बिहान डब्लुबी ७३ बी ३३२४ नम्बरको ट्रकको ठक्करबाट गम्भिर घाईते...