पेस्तोल – Nepal Press
पेस्तोल

लुटपाटको आशंकामा घरमा छापा मार्दा भेटियो पेस्तोल, तीनजना पक्राउ

जनकपुरधाम । लुटपाट गरेको आशंमा सिरहा प्रहरीले आज लहानस्थित एक घरमा छापा मार्नेक्रममा हतियार फेला परेपछि तीन जनालाई पक्राउ गरेको छ । घरबाट एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद भएको हो । पक्राउ पर्नेहरुमा लहान नगरपालिका १ मटियर्वाका २५ वर्षिय करण पूर्वे, सोही ठाउँका २२ वर्षिय...