पेस्तोल फेला – Nepal Press
पेस्तोल फेला

भन्सार कार्यालयभित्र रहेको भारतीय ट्रकमा कसरी आयो हतियार ?

रुपन्देही । बुटवलको मुख्य बजारमा रहेको एक भारतीय नम्बर प्लेटको ट्रकमा पेस्तोल फेला परेको छ। बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रहेको भारतीय ट्रकबाट प्रहरीले पेस्तोल फेला पारेकाे  हो । राजश्व अनुसन्धान सम्बन्धि मुद्दामा राजश्व अनुसन्धान कार्यालयभित्र रहेको जिजे शून्य ६ एजेड ६३५१ नम्बरको भारतीय ट्रकबाट प्रहरीले एकथान पेस्तोल बरामद...