पेसी – Nepal Press
पेसी

सर्वोच्चमा गोलाप्रथाबाट ११ इजलास गठन, नेपाल बार विरोधमै

काठमाडौं । सर्वोच्च अदालतमा गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् । पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलोपटक ११ इजलास गठन भएको हो । आजका ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । तीमध्ये २ वटा एकल इजलास छन् । सर्वोच्च अदालतको संशोधित नियमावली अनुसार गोला तानेर...