पेशागत महासंघ – Nepal Press
पेशागत महासंघ

पेशागत महासंघ पनि विभाजित, नेकपा एसनिकट यी हुन् पदाधिकारी (सूचीसहित)

काठमाडौं । नेकपा एमाले विभाजनसँगै पेशागत महासंघ पनि विभाजित फुटेको छ । नेकपा एकीकृत समाजवादीले प्रेमकुमार खनालको संयोजकत्वमा पेशागत महासंघ नेपाल पुनर्गठन गरेको छ । बुधबार बसेको बैठकले खनाल संयोजक र रामप्रसाद रिमाल महासचिव रहेको २२५ सदस्यीय सातौं राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरेको छ । महासंघको ३१ सदस्यीय...